इन्जिनियर्स एसोसिएसनको चुनाव हुँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको ३१औँ कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिङ परिषद्का सदस्यको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । नयाँ नेतृत्वका लागि अहिले बिहान ८ बजेदेखि काठमाडौँसहित देशभरिका जनकपुर, विराटनगर, हेटाँैडा, भरतपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा एकै दिन निर्वाचन हँुदैछ । काठमाडौमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहान ८ बजेदेखि निर्वाचन भईरहेको निर्वाचन समितिका अध्यक्ष ईश्वरीप्रसाद … Continue reading इन्जिनियर्स एसोसिएसनको चुनाव हुँदै